एनआरएनए माल्टाका पदाधिकारीले भने ‘ईष्टमित्र’ ल्याएका हौ (स्पष्टीकरण सहित)

सोधपुछ बिनानै स्पष्टीकरण पत्र लण्डन। बिबादमा तानिएको एनआरएनए माल्टाका पदाधिकारीहरुले आँफै स्पष्टीकरण दिएका छन्। राष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रलाई सम्बोधन गर्दै केन्द्रको सोधपुछ बिनानै स्पष्टीकरण पत्र पठाएका हुन्। संघका अध्यक्ष राजु अर्याल र महासचिव सन्देश केसीले हस्ताक्षर गरेको पत्रमा आफ्ना आफन्त तथा ईष्टमित्रलाई माल्टामा बोलाएको र बाहिरी मानिसहरुमा कुनै संग्लनता नरहेको उल्लेख छ। तर उनिहरुले … Continue reading एनआरएनए माल्टाका पदाधिकारीले भने ‘ईष्टमित्र’ ल्याएका हौ (स्पष्टीकरण सहित)